परिवर्तनका संम्बाहक डा. केसी

डाक्टर गोविन्द केसी पक्कै पनि मेडिकल दुनियाका लागि नौलो परिचय होइनन। उनी हाल स्वास्थय क्षेत्रमा वढ्दै गएको कुरीतिका विरुद्द उभिने अहम क्षमता एका व्यक्ति हुन्। स्वस्थय क्षेत्र पबित्र स्थल हो यसमा हाम्रो देशको जस्तो असफल राजनीति प्रवेस गर्नु कसैलाई पनि सह्हिय हुदैन त्यसैले डाक्टर गोविन्द नराम्रो पद्ति विरुद्द लड्ने डाक्टरहरुको विचमा पनि अब्बल डाक्टरका रुपमा चिनिन्छ्न। उनी नेपाल सरकारका बिरुद्द एकतर्फि रुपमा  अढिक एर लडे अन्तत सफल पनि भए। पक्कै पनि सफा यथार्थ हृदयवाट सोच्ने व्यक्तिले डा. केसीको लडाई वेठिक चाहि होइन जस्तो लाग्छ त्यसैले स्वास्थय क्षेत्रमा नँया क्रान्तिका संम्वाहक हुन उनि!
एकपटक के के थिए उनका दश शुत्रिय मागहरु त्यसप्रति हामी लागौँ
१. नयाँ निति नवनेसम्म सम्वन्धनमा रोक
२. भ्रस्ट पदाधिकारीहरुको राजीनामा बर्खास्ता
३. चिकित्सा विश्वविध्यालय चिकित्सा मापदण्ड विधेयकहरुको प्रत्याभुति
४. चिकित्सा स्वास्थ्य शिक्षा निति समितिको प्रतिवेदन कार्यन्वयन
५. नय मेडिकल कलेजहरुलाई सम्वन्धन दिलाउने शिक्षामन्त्री केयु पदाधिकारी बर्खास्त
६. केयु प्रकरणमा अख्तियार प्रमुख न्यायाधीशहरुवारे छानविन आयोग गठन
७. आईओयम,न्याम्स,विपी प्रतिस्ठान मेडिकल काउन्सिलमा भागवण्डा,वन्द,अनियमता गर्ने काउन्सिल पदाधिकारी वर्खास्त
८. गुणस्तर नपुर्याउने कलेजहरुको सम्वन्धन खारेज कारबाही
९. चिकित्सा,नर्सिङ प्यारामेडिकलको न्युनतम शुल्क निर्धारनण समिति गठन,चिकित्साका स्नातकोत्तर माथिका कोर्सहरु देशभर निःशुल्क
१०. ग्रामिण क्षत्रमा सरकारी मेडिकल कलेज खोज्न तत्काल नीतिगत निर्णय
           हामी सम्पुर्णलाई अवगत एकै विषय हो, स्वास्थय क्षेत्र जुन मानव जिवनका लागि जटिल एवम पवित्र क्षेत्र हो। वर्तमान परिस्थितिमा स्वास्थय क्षेत्र व्यापारमुखि हिसावले पनि वढो फाईदाजनक एवम इज्जतिलो उर्जाका रुपले लिने गरिन्छ त्यसैले दिननुदिन वढ्दै एको कमिसनतन्त्र जस्ता कुरितिले स्वास्थ्य क्षेत्रमा ह्रास आउदै गइरहेको तितो यथार्थ हामी माझ छ। ब्यापारिक हिसावले हेर्दा कमिसनतन्त्र एउटा फाइदामुखि पद्दति हो। तर यस्तो पद्दति सिधै मानव जीवनको स्वास्थ्य संग जोडिएको हुदा कुधर्मको संकेत पनि हो। त्यसैले शिक्षा स्वास्थ्य क्षेत्रमा आफुलाई "सेफ्टि सेकुयुर" महशुष गर्ने माफियाहरुको बुरुद्दको अभियानका रुपमा लिन सकिन्छ। परिवर्तनका लागि आन्दोलन अनेकौ थरिका हुन्छ्न। केहि पर्दा वाहिर हुन्छन भने केहि पर्दा पछाडि हुन्छ्न पर्दा पछाडि हुने आन्दोलन नेपाली क्रान्तिमा त्यति सफल मानिएको छैन तसर्थ गोविन्द केसीको अङ्सनलाई मेडिकल दुनियाका लागि चरणबद्द रुपमा पर्दा आगाडिको सफल क्रान्तिका रुपमा मान्न सकिन्छ उनलाई परिवर्तनका संम्वाहकका रुपमा आदर गर्नुपर्दछ।
      मानिसलाई पुर्ण तवरले ब्याख्या गर्नुपर्दा अग्रेजीका तिन वटा शब्द नै काफि हुन्छ ति हुन अकुपेसन, प्रोफेसन भोकेसन अकुपेसन भनेको जुन क्षेत्रमा हामी आवद्द छौँ त्यसलाई केवल जिवनव्यापनका लागि लिने गरिन्छ् जस्तै त्यो पेसावाट कमाई हुन्छ व्यक्तिगत जिवन मात्रै चल्छ् प्रोफेसन भनेको त्यस क्षेत्रलाई आफ्नो निष्टागत पेसाका रुपमा लिने गरिन्छ अन्ततः भोकेसन भनेको आफु त्यहि क्षेत्रलाई विकास गर्न जन्मिएको हो त्यो क्षेत्रलाई मुर्त रुप दिनु नै मुलभुत क्रतव्य ठानिन्छ् यस अर्थमा गोविन्द केसीलाई तेस्रो शब्द अर्थात भोकेसनका रुपमा उच्चारण गर्दा उचित होला। तसर्थ गोविन्द केसी अनेकौँ भित्रका एक डाक्टर हुन जसको छाप पहिचान स्वास्थ्य क्षेत्रको जिउदो कुरिति माफिया बिरुद्द सुदृढ अभियानको पर्यायवाचिका रुपमा लिने गरिन्छ्