सदर्भ प्रचिन कपिलवस्तु जसको ईतिहास नेपालभन्दा पुरानो छ र बुद्ध भन्दा जेठो छ । प्राचिनमा कपिलवस्तु शाक्य दर्शनको प्रणेता कपिल मुनिको तपवन, राजा शुद्योदधनको राजस्थल एबम सिद्धार्थ गौतम बुद्धले २९ बर्षसम्म जीवनयापन गरेको स्थल पनि हो । प्राचिन कपिलवस्तु को राजधानी तिलौराकोट नगरपालिका भित्र पर्दछ । यसबाहेक कुदान,गोटिहावा,आरौराकोट, निग्लीहवा पनि आ-आफना प्राचिन एबम पुरातात्विक महत्वका स्थल हुन । यसका केही
आंशिक झलकहरु तल देखायीयका छन । हाल यो मानब अतिक्रमन को चपेटामा परेको छ र यसको उचित संरक्षणका लागि नेपाल सरकार एबम सम्पूर्ण सरोकारवाला निकायबर्गहरुले बिशेष महत्वका साथ हेर्न अत्याधिक जरुरी छ ।